बलिउड सुन्दरी सुस्मिता सेन काठमाडौंमा - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

बलिउड सुन्दरी सुस्मिता सेन काठमाडौंमा

Share This
२८ कात्तिक, काठमाडौं ।  बलिउड सफल सुन्दरी सुस्मिता सेन शुक्रबार नेपाल आएकी छन् । टाइमलेस प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी हुन सुस्मिता नेपाल आएकी हुन् ।
susmita-Sen-in-Nepal 
ज्वेलरी फेशन शो नोभेम्बर १४ र १५ मा काठमाण्डौको ‘याक एन्ड यती होटल’मा हुनेछ । उनी सो स्टपर रहनेछिन् ।
उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने बताइएको छ ।
फेशन शोमा नेपालबाट पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, श्रृष्टी श्रेष्ठको साथमा मोडल आस्था पोख्रेल, अस्मि श्रेष्ठ लगायतले र्‍याम्प नाप्नेछन् ।
केही दिन अघि मात्र नायिका रविना टण्डनले नेपाली गहनामा आफूलाई प्रस्तुत गरेर फर्किसकेकी छिन् ।
उसो त नायक अक्षय कुमार, आमिर खान, नायिका सन्नी लियोनी लगायतका बलिउड स्टार नेपाल आइसकेका छन् ।

1 comment:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages