काठमाडौं– कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएसँगै सरकार परिवर्तनको कुरा उठेको छ । काँग्रेस नेता बालकृष्ण खाणले अव देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । देउवापक्षधर मानिने खाँणले यस्तो प्रतिकृया दिएका हुन् । ‘अहिलेको अप्राकृतिक गठबन्धनको सरकारले मुलुकलाई निकाश दिन सक्दैन, हामी नेपालका ठूला राजनीतिक दलहरु काँग्रेस एमाले माओवादी र मधेशबादी दलहरुलाई मिलाएर दुई तिहाई सहमतिको सरका गठनका लागि हामी प्रयत्न गर्छौँ’ उनले भने ‘काँग्रेसका हजारौँ, लाखौँ कार्यकर्ताहरुले चाहेका सभापति देउवाले नै भावी सरकारले नेतृत्व गर्नुहुने छ ।’ उनले सकारमा सिटौलालाई पनि मिलाएर लैजाने बताए ।
Post Top Ad
Responsive Ads Here
देउवाले जितेपछि कांग्रेस महाधिवेशनस्थलमै उठ्यो सरकार फेर्ने कुरा -
Share This
Tags
# Congress
# nepal-news
Share This
About Umesh shrestha
nepal-news
Labels:
Congress,
nepal-news
Subscribe to:
Post Comments (Atom)
';
(function() {
var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true;
dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js';
(document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq);
})();
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment