३२० वर्षपछि दुर्लभ खग्रास सूर्यग्रहण बुधबार हुदै, नेपालबाट पनि देख्न सकिने - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

३२० वर्षपछि दुर्लभ खग्रास सूर्यग्रहण बुधबार हुदै, नेपालबाट पनि देख्न सकिने

Share This
काठमाडौँ,  बुधबार खग्रास सूय्रग्रहण ग्रहण हुदै यो ग्रहण ३२० वर्ष पछि प्रञ्चग्रही योगमा परेकोको छ । खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ मिनेटको हुने छ ।
eclipse-1
खग्रास सूय्रग्रहण नेपालको पश्चिम भागमा देख्न सकिने छ ।
सुर्य ग्रहणको स्पर्श बुधबार बिहान ५ बजेर ५१ मिनेटमा, मध्य ६ बजेर २५ मिनेटमा र मोक्ष ७ बजेर १ मिनेटमा हुने छ । ग्रहणको परम ग्रास २२ प्रतिशत रहनेछ ।
भारतको भोपाल र आसपासका क्षेत्रमा भने १२ मिनेट यो दृश्य देखिने छ । फागुन महिनाको कृष्ण पक्षको अमावश्यामा कुम्भ राशीमा पञ्चग्रही योग बनिरहेको छ । ज्योतिषीहरुका अनुसार उज्जौन सिंहस्थ २०१६ भन्दा अगाडि पञ्चाग्रही योगमा सूर्य ग्रहण शुभ फलदायी छैन । यसकारण जीवनउपयोगी बस्तुहरु महंगो हुने ज्योतिषीहरु बताउँछन् ।


Source : www.news24nepal.tv

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages