उनको सबैभन्दा बढी खर्च लत्ताकपडामा हुन्छ
। उनले लत्ताकपडामा १०–१५ हजारसम्म खर्च गर्छिन् । खाद्यान्नमा भने उनको
७–१० हजार खर्च हुन्छ ।
धुम्रपानमा एक रुपैयाँ पनि खर्च नगर्ने
निरौलाको मद्यपानमा भने अलि बढी नै खर्च हुन्छ । तर,मद्यपानमा उनको खर्च
जाडोमा भने अलि बढी नै हुन्छ । मद्यपानले नजिक बनाउने हुँदा पनि मद्यपान
शीर्षकमा खर्च बढेको उनको तर्क छ ।‘रक्सीले मानिसलाई नजिक्याउने हुँदा
मद्यपानमा मेरो खर्च भइरहन्छ । जाडोमा अझै यो शीर्षक अन्तर्गतको खर्च बढ्छ’
दिपाश्रीले आजको नयाँ पत्रिका दैनिकसँग कुराकानी गर्दै भनेकी छन् ।
source : rato pati
No comments:
Post a Comment