मुम्बई ।
बलिउड हस्ती रजनीकान्तको फिल्म ‘लिंगा’ कानूनी फन्दामा फस्न पुगेका छन् ।
यस फिल्मविरुद्ध बुधबार मद्रासको उच्च अदालतमा मुद्दा परेको छ, जसमा
फिल्मका निर्माता र निर्देशकले एक तमिल फिल्मको कथा चोरेको आरोप लगाइएको छ ।
मुद्दामा फिल्म रिलिज रोक्न माग गरिएको छ । फिल्मविरुद्ध के.आर. रवि
रथीनमले मुद्दा हालेका हुन् । उनले निर्माता र निर्देशकले तमिल फिल्म
‘मुल्लई वनम ९९९’ को कथा चोरेको आरोप लगाएका छन् । के.आर उक्त तमिल फिल्मको
निर्माता हुन् । उनले उक्त मामलामा जाँचका लागि समिति गठन गर्नु पर्ने
मागसमेत गरेका छन् ।
अदालतका
न्यायधिश एम. वेणुगोपालले फिल्मविरुद्ध मुद्दा दायर भएको स्वीकारेका छन् ।
उनले मुद्दा दायर भएको स्वीकार्दै सूचना एवं प्रसारण मन्त्रालयको
सचिवसहितलाई नोटिस जारी गर्न आदेश दिइसकेको बताएका छन् । उनका अनुसार २४
फ्रेबु्रअरीमा उनको फिल्म ‘मुल्लई वनम ९९९’ को पुजा भएको थियो । फिल्म
‘लिंगा’ मा निर्माता र निर्देशकले यु–ट्यूबबाट फिल्मको स्टोरीलाइन चोरेको
आरो निवेदनकर्ताले आरोप लगाएका छन् । फिल्म ‘मुल्लई वनम ९९९’ तमिल
क्यालेन्डरअनुसार नयाँ वर्षमा रिलिज हुनेवाला थियो । जबकि, ‘लिंगा’ १२
डिसेम्बरमा रिलिज हुँदैछ । एजेन्सीबाट
- See more at: http://screennepal.com/2014/11/13/2278/#sthash.cpjGTCbV.dpuf

- See more at: http://screennepal.com/2014/11/13/2278/

No comments:
Post a Comment