सेक्सी देखाउने ‘स्लिम जिन्स पाइन्ट’ (फोटो फिचरसहित) - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

सेक्सी देखाउने ‘स्लिम जिन्स पाइन्ट’ (फोटो फिचरसहित)

Share This



 काठमाडौं सुन्दर सेक्सी हुन चाहने युवती तथा महिलाका लागि खुसीको खबर अबस्लिम एण्ड लिफ्टब्रान्डको लेडिज जिन्स पाइन्ट नेपाली बजारमा पनि पाइने भएको

अमेरिकी बजारमा अति लोकप्रिय हुन सफलस्लिम एण्ड लिफ्टजिन्स पाइन्ट लाई स्काई ब्रान्डले नेपाली बजारमा पहिलोपटक भित्राएको हो स्काईले उक्त जिन्सपाइन्ट काठमाडौमा त्रिपुरेश्वर पोखरामा चिप्लेढुङ्गा स्थित सोरुम बाट बिक्रि सुरु गरेको विस्तारै मागअनुसार अन्य सहर स्थानमा पनि सोरुम सञ्चालनमा ल्याउने स्काई ब्रान्डका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले बताए उनले भने, ‘चीन, अमेरिकालगायत युरोपियन मुलुकहरुमा समेत बजार विस्तार हुँदै गएकोस्लिम एण्ड लिफ्टब्रान्डको लेडिज जिन्स पाइन्टले नेपालमा पनि बजार पाउने अपेक्षा गरेको छु

चीनबाट आयात गरिएकोस्लिम एण्ड लिफ्टजिन्स क्यानडियन कम्पनी तथा अमेरिकी डिजाइन हो कम्पनीका अनुसार यस ब्रान्डको विशेषता भनेको कम्फर्ट, म्याचिङ स्टाइलिस हो हरेक उमेर समूहका महिलाका लागिस्लिम एण्ड लिफ्टजिन्सले स्टाइलिस देखिने सेक्सी लुक्सझल्किने नेपालका लागि अधिकृत बिक्रेता स्काई ब्रान्डले जनाएको मोटो तथा भद्धा शरीर भएका महिलाको लागी उक्त जिन्सको प्रयोगले स्लिम देखिनुका साथै अझ कन्फर्ट म्याचिङ भई आकर्षक देखिने यो जिन्स पाइन्टको भित्रि भाग नरम खालको बाक्लो भुवादार भएकोले जाडोको लागी अझ उपयुक्त हुने कम्पनीले जनाएको

दसैंतिहारको अवसरमा भित्राएको ब्रान्डले भारी ओपिनङ छुट दिएको एक पिसकै हजार रुपैयाँ पर्ने जिन्सको केहि समयको लागी एउटा किन्दा दुई पिसफ्रिदिँने स्काईका प्रबन्ध निर्देशक श्रेष्ठले बताउनु भयो नेपालका लागि नयाँ ब्रान्ड भएकाले बजार प्रवद्र्धनका लागि एउटा किन्दा दुईटा उपहार स्वरुप प्रदान गर्दै आएका हौं यो छुट केही समयका लागि मात्र हो



No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages