सलमान र साहरुखको मित्रता बढ्दै - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

सलमान र साहरुखको मित्रता बढ्दै

Share This

सन् २००८ देखि एक अर्काको दुश्मन बनेका बलिउडका दुई चर्चित खान नायक साहरुख र
सलमानमा अब भने मित्रता बढ्दै गएको छ । केही दिन अघि मात्र सलमानकी बहिनी
अर्पिताको बिहे अघि आयोजना भएको संगीत कार्यक्रममा साहरुख पुगेका थिए ।
साहरुखले सलमानले निमन्त्रणा नगरेपनि अर्पिताको बिहेमा जाने बताएका थिए ।
यसै अनुसार साहरुख अर्पिताको बिहे अघि आयोजना गरिएको संगीत सेरेमोनीमा पुगे
 र उनलाई आर्शिवाद दिए । उक्त अवसरमा साहरुख र सलमानले एकसाथ बहिनी
अर्पितालाई चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । जसले ईन्टरनेट र
भारतीय मिडियामा चर्चा पाएको छ । यो तस्बिरले पनि साहरुख र सलमानको पुरानो
 मित्रता अब फर्किएको छनक देखाउँछ ।


Source : onlinekhabar

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages