धर्तीका होचा र अग्ला मानिसको भेट - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

धर्तीका होचा र अग्ला मानिसको भेट

Share This

चन्द्रबहादुरको रोमाञ्चक यात्रा

काठमाडौं, कार्तिक २७ - गिनिज बुकमा नाम लेखाएका विश्वकै होचा चन्द्रबहादुर डाँगी र अग्ला टर्कीका सुल्तान कोशेनबीच भेट अनौठो भेट भएको छ । यस्तो भेट विरलै हुने भन्दै डेली मेलले फोटो फिचर छापेको छ ।
गिनिज वर्ल्ड रेकर्ड दिवसको अवसरमा डाँगी र सुल्तानको भेट लन्डनस्थित संसद् भवन अगाडि भएको हो । सुल्तानको उचाई ८ फिट १ इन्च छ भने नेपालका चन्द्रबहादुर डाँगी मात्र २१ दशमलव ५ इन्चका छन् ।














No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages