साम्राज्ञीको ट्याटु मोह , के लेखिएको छ ट्याटुमा ? - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

साम्राज्ञीको ट्याटु मोह , के लेखिएको छ ट्याटुमा ?

Share This


नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भए संगै यतिबेला ति तस्बिरहरुले निकै चर्चा पाइरहेको छ ।

सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो ।

यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल बैइरहेको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाईसकेकि छिन् ।

 

उक्त तस्बिरमा साम्राज्ञीले ट्याटु शो गरेकी छिन् । उनको यो ट्याटु पनि चलचित्रका लागि बनाइएको हो कि भनेर अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।

हेर्नुस भिडियो सहित:


WATCH VIDEO



हाल फिलिपिन्समा छायांकन भैरहेको चलचित्र ‘कायरा’को निर्देशन लक्ष्मण रिजालले गरिरहेका छन् ।

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages