Kanchhi. श्वेता खड्काको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार प्रेसमिट गर्दै श्वेताले फिल्मको प्रोमो सार्वजनि गरेकी हुन् । आकाश अधिकारी निर्देशित फिल्मको प्रोमो हरेक उमेर समुहका दर्शकलाई लक्षित गरिएको छ । श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको ‘कान्छी’ को प्रोमो यस्तो छ :
[embed]https://www.youtube.com/watch?v=VT3ijTZLFUg[/embed]
फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटको संगीत रहेको ‘कान्छी’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । निर्माताको रुपमा श्वेताका शैलेश खड्का र रविन खड्का सह निर्माताको रुपमा रहेका छन् । लेखन याम थापाको रहेको छ ।
Post Top Ad
Responsive Ads Here
Home
Unlabelled
यस्तो छ श्वेता खड्काको ‘कान्छी’ को ट्रेलर - Kanchhi Trailer
यस्तो छ श्वेता खड्काको ‘कान्छी’ को ट्रेलर - Kanchhi Trailer
Share This
Subscribe to:
Post Comments (Atom)
';
(function() {
var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true;
dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js';
(document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq);
})();
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment