नेपाली क्रीकेट टिम भोलि पहिलो पल्ट T 20 अन्तरास्ट्रिय खेल खेल्दै ।।
सम्पुर्ण क्रीकेट प्रेमीलाई निरास बनाउन नजानेको नेपाली क्रीकेट टिम भोलि
हङकङ विरुद्ध पहिलो पटक T20 अन्तरास्ट्रिय खेल खेल्दै छ ।नेपालले खेल्ने
जुनसुकै खेल चाहे अभ्यास खेल नै किन नहोस हामी निकै महत्त्व दिने गर्छौ ।
जसमा भोलि बिल्कुल नेपाली क्रीकेट दुनियाँमा पहिलो पल्ट हाम्रो क्रीकेट
हिरोहरु श्रीलन्कामा भोलि आफ्नो सम्पुर्ण अनुभवहरु लिगेर खेल मैदानमा
उत्रदै छन ।
नेपाली क्रीकेट टिमलाई जितको शुभकामना ।।।
Post Top Ad
Responsive Ads Here
Home
cricket
Hot News
nepal-news
photo feature
नेपाली क्रीकेट टिम भोलि पहिलो पल्ट T 20 अन्तरास्ट्रिय खेल खेल्दै ।।
नेपाली क्रीकेट टिम भोलि पहिलो पल्ट T 20 अन्तरास्ट्रिय खेल खेल्दै ।।
Share This
Tags
# cricket
# Hot News
# nepal-news
# photo feature
Share This
About Unknown
photo feature
Labels:
cricket,
Hot News,
nepal-news,
photo feature
Subscribe to:
Post Comments (Atom)
';
(function() {
var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true;
dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js';
(document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq);
})();
Post Bottom Ad
Responsive Ads Here

No comments:
Post a Comment